‘एक मुठी बादल’का लागि गौरवको मेहनत: घटाएका थिए ९ केजी तौल

April 23, 2026 at 10:03 AM

काठमाडौं । नेपाली फिल्मका उदाउँदो अभिनेता हुन गौरव विष्ट। रंगमञ्चमा दरिलो नाम बनाएका गौरवले फिल्म क्षेत्रमा राम्रै फड्को मारिरहेका छन्। दुई वर्षअघि फिल्म ‘परस्त्री’मा अभिनेताका रुपमा डेब्यु गरेका गौरवको अर्को कोसेली ‘एक मुठी बादल’प्रदर्शनमा आउने तयारीमा छ। यस फिल्ममा उनी आँचल शर्मा लगायतका कलाकारसँग देखिदैछन्। जुन हालै सार्वजनिक भएको फिल्म ‘एक मुठी बादल’को क्यारेक्टर पोस्टरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...