प्रकाश र सुहानाको ‘परालको आगो’ रिलिज

April 24, 2026 at 03:31 AM

आज शुक्रबारबाट फिल्म ‘परालको आगो’को प्रदर्शनमा आएको छ। शुक्रबार बिहानदेखि दर्शकले हलहरु भरिभराउ देखिएका छन्। फिल्मले देशभरका डेढ सयभन्दा बढि शो पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो फिल्मलाई उच्च शो दिएका हुन्। फिल्मका निर्माता सुशील पोखरेलले अधिकांश हल हाउफुल रहेको बताए। निर्माण टिम शुक्रबार बिहानैबाट हलहलमा दर्शक भेट्न पुगिरहेका छन्। रनटाइम १३५ मिनेट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...