काठमाडौं– अचेल अभिनेत्री सुहाना थापा निकै चर्चामा छिन्, र कारण पनि निकै खास छ । उनको नयाँ फिल्म ‘परालको आगो’ आज वैशाख १० गते शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएपछि उनी एक्साइटेड मात्रै होइन, अलि भावुक पनि देखिएकी छिन् । आखिर यो फिल्म उनको आफ्नै ब्यानर बाहिरको पहिलो अनुभव जो हो ! फिल्ममा उनी प्रकाश सपुतसँग रोमान्टिक जोडी, अझ भनौँ गृहिणको भूमिकामा प्रस्तुत भएकी छन् । दर्शकहरूबीच यो नयाँ जोडी कत्तिको जम्ला भन्ने चासो त छँदैछ, तर सुहानाको लुकले भने पहिल्यै चर्चा बटुलिसकेको छ । किनकि, फिल्मभरि उनले प्रायः चौबन्दी चोली र फरिया ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...