‘चिरञ्जीवी भवः’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित

April 22, 2026 at 08:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘चिरञ्जीवी भवः’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । गत बुधबार निर्माण टिमले उनलाई सिनेमाको मुख्य भूमिकामा अनुबन्धित गरेका हुन् । सिनेमामा उनको जोडी मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीसँग बाँधिनेछ । आशीर्वादले सिनेमा ‘नाइँ नभन्नू ल ६’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...