घोकन्ते शिक्षा प्रणालीमाथि व्यङ्ग्य गर्दै चलचित्र ‘रोल नं १’ को गीत सार्वजनिक

April 25, 2026 at 03:05 AM

काठमाडौं – ‘हरेक विद्यार्थीको कथा’ बोल्ने चलचित्र ‘रोल नं १’ को अर्थपूर्ण टाइटल गीत सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रले नेपालको विद्यमान शैक्षिक प्रणाली र प्रथम हुने होडबाजीमा बालबालिकाले झेल्नुपर्ने मानसिक दबाबलाई आफ्नो मुख्य विषयवस्तु बनाएको छ। आउँदो जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...