काठमाडौं– महाशिवरात्रिको दिन अर्थात यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन तथा फिल्मको प्रीमियर पास प्राप्त गर्न सक्ने छन् । यो च्यालेञ्जमा सहभागि हुन युट्युबमा रहेका फिल्म ‘रङ्गेली’ का टीजर र गीतहरूबाट स्क्रिनशट निकाली ‘मिम’ तयार गरी सोसल मिडियामा पोस्ट गर्नु पर्नेछ । यो च्यालेञ्ज विश्वका जुनसुकै स्थानबाट लिन सकिनेछ । जुनसुकै सोसल मिडियामा मिम पोस्ट गर्दा #Rangelimovie #rangelifalgun25 #rangeli ह्यासट्याग किवर्डहरू प्रयोग गरेको हुनु पर्नेछ । विजेता छनौट गर्दा फिल्मको टिमले सृजनशीलता र मिमले प्राप्त ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...