चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग

April 25, 2026 at 10:23 PM

काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित ‘चलचित्रकर्मी कल्याणकारी कोष’मार्फत अस्वस्थ तथा स्वास्थ्यसम्बन्धी कठिनाइ झेलिरहेका सातजना चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधाबाट योगदान पुर्‍याएका स्रष्टाहरूको सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरिएको हो । कठिन समयमा चलचित्रकर्मीलाई साथ दिने उद्देश्यले कोषमार्फत सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...