अभिनेता तथा निर्देशक रमित ढुंगानालाई मातृशोक, ८८ वर्षीया आमाको निधन

April 26, 2026 at 03:51 AM

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा निर्देशक रमित ढुंगाना शोकमा डुबेका छन्। उनकी ८८ वर्षीया आमा ज्ञानुदेवी ढुंगानाको आइतबार बिहान निधन भएको हो। स्वास्थ्यमा अचानक गम्भीर समस्या देखा परेपछि शनिबार साँझ ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा भर्ना गरिएकी उनको उपचारकै क्रममा बिहान ५ बजे निधन भएको हो। रमितका निकट मित्र तथा म्युजिक भिडियो निर्देशक रोजल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...