दमक । आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले दमकमा पाँचदिने ‘चलचित्र निर्देशन’ तालिम आम्भ भएको छ । चलचित्र विकास बोर्डको सहयोग र धिमाल चलचित्रकर्मी संघको आयोजनामा शनिबारदेखि सुरु भएको तालिमको उद्घाटन कोशी प्रदेशका सांसद नम्बरलाल धिमालले गर्नुभएको थियो । वैशाख १६ गतेसम्म सञ्चालन हुने तालिममा धिमाल समुदायका बीसजना युवा सहभागी छन्
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...