रामकृष्ण ढकालको ‘नत तिम्रो’ सार्वजनिक

April 27, 2026 at 06:48 AM

काठमाडौं। गायक रामकृष्ण ढकाल को स्वरमा रहेको ‘नत तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। उक्त गीतको भिडियो ‘साउन्डमिल क्रिएसन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा नरेश प्रधानको शब्द तथा सूर्य कास्यपको संगीत रहेको छ। गीतले दुई जोडीबीचको माया, प्रेम, झगडा र बिछोडका भाव प्रस्तुत गरेको छ। भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् भने छायांकन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...