‘राईको ज्वाँई’ बोलको नयाँ गीत सार्वजनिक

April 27, 2026 at 07:21 AM
1 min read

काठमाडौँ-‘राईको ज्वाँई’  बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। दामि क्रियसनको प्रस्तुति रहेको उक्त गीत अमिता राइको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा साहिल लिम्बुको संगीत रहेको छ भने नोगेन लिम्बु र मालति राइले स्वर दिएका छन्। भिडियो निर्देशन बिजय मगरले गरेका हुन्। भिडियोमा आरोन थापा, नोगेन लिम्बु, अमिता राइ, सुहाङ्मा आङ्बुहाङलगायत कलाकारको अभिनय देख्न सकिन्छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...