जितु नेपालको ‘आइएम जीतबहादुर’ ५ असारमा प्रदर्शनमा आउने

April 27, 2026 at 07:17 AM
1 min read

काठमाडौँ- अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको कथानक फिल्म ‘आइएम जीतबहादुर’ को प्रदर्शन मिति तय भएको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मले ५ असारदेखि देशब्यापी प्रदर्शन हुने जनाएको हो। सार्वजनिक पोस्टरमा शीर्ष कलाकार जितु र वर्षा राउतको ‘क्यारेक्टर लुक्स’ देख्न सकिन्छ। चरित्रको विविधता र भावमा उनीहरूलाई पहिलो झलकमा देख्न सकिन्छ। सुभेन्दु घोष निर्देशित फिल्मले गाउँबाट सहर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...