स्वस्तिमाले भनिन्– अभिनय सुरु गरेको १० वर्षपछि अडिसन दिएर ‘लालिबजार’मा काम गरेँ

April 27, 2026 at 08:40 AM

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र ‘लालिबजार’मा आफूले अडिसन दिएर काम गरेको बताएकी छन् । चलचित्र उद्योगमा अभिनेत्रीका रूपमा काम गरेको १० वर्षपछि आफूले अडिसन दिएर काम गरेको बताएकी छन् । यसमा उनले लुक टेस्ट गरेर काम गरेकी थिइन् । “षट्कोण आट्र्सले फिल्म निर्माण गर्ने भएकै कारण अभिनय यात्राको दश वर्ष पुरा भएपछि मैले ‘लुक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...