पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को प्री- इभेन्ट सम्पन्न

April 27, 2026 at 08:26 AM
1 min read

काठमाडौं- सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा आयोजना हुन लागेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव – NERUFF- को प्री–इभेन्ट राजधानी काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभा हलमा सम्पन्न भएको छ । महोत्सव आगामी वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । प्री-इभेन्ट कार्यक्रममा अफिसियल सेलेक्सनमा परेका १७ वटा फिल्मलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी लगायत विभिन्न फिल्मकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘हिमाल, पहाड, तराई- कोही छैन पराई’ भन्ने मूल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...