‘छ माया छपक्कै २’को शुभमुहूर्त

April 27, 2026 at 10:53 PM
1 min read

भक्तपुर । नेपाली फिल्म क्षेत्रमा सफल मानिएको दीपक-दीपा समूहले नयाँ चलचित्र ‘छ माया छपक्कै २’को निर्माण औपचारिक रूपमा सुरु गरेको छ । सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण थालिएको हो । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन नुवाकोटबाट सुरु हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा बन्ने यस चलचित्रमा अघिल्लो भागका मुख्य कलाकार दीपकराज

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...