गोप्य कलाकारसहित ‘अक्षरा’ घोषणा, वैशाख २७ देखि छायांकन सुरु

April 28, 2026 at 03:09 AM

काठमाडौं । निर्देशक बिनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको छ । निर्माण टिमले मंगलबार फिल्मको शीर्षक सार्वजनिक गर्दै थिम पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा एक महिला साइड ब्याक झोला बोकेर बिहानको समयमा कतै हिँड्दै गरेको दृश्य देखिन्छ । पोस्टरले फिल्मको मूड गम्भीर र रहस्यमय रहेको संकेत गर्छ । यस …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...