गोप्य कलाकारसहित ‘अक्षरा’ घोषणा

April 28, 2026 at 04:55 AM
1 min read

काठमाडौं- निर्देशक बिनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको छ । निर्माण टिमले मंगलवार फिल्मको शीर्षक सार्वजनिक गर्दै थिम पोस्टर पनि सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा एक महिला साइड ब्याक झोला बोकेर बिहानीको समयमा कतै हिँड्दै गरेको दृश्य देखिन्छ। पोस्टरले फिल्मको मूड गम्भीर र रहस्यमय रहेको संकेत गर्छ। यस आधारमा फिल्म नारीप्रधान हुन सक्ने अनुमान गरिएको छ । क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायांकन आगामी वैशाख २७ गतेबाट प्रारम्भ गरिने निर्माण पक्षले जनाएको छ। यद्यपि, फिल्ममा अभिनय गर्ने कलाकारहरूको नाम भने हालसम्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...