दुई दशकपछि फेरि फर्कियो ‘गौंथली’, साउन १ मा प्रदर्शन हुने

April 28, 2026 at 05:34 AM

काठमाडौं । चलचित्र ‘गौथली’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले सिनेमाको एक पोष्टर सार्वजनिक गर्दै आगामी साउन १ गते (जुलाई १७) बाट प्रदर्शनमा आउने जानकारी दिएको हो । ‘गौँथली’ नामबाट डा. भोला रिजालको कथामा झन्डै दुई दशकअघि निर्माण पनि चलचित्र बनेको थियो । वसन्त श्रेष्ठले निर्देशन गरेको तत्कालीन ‘गौंथली’ ले व्यावसायिक सफलता मात्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...