काठमाडौं – नयाँ नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को परिवारको सबैभन्दा कान्छो सदस्य हुन् अभिनेता अविरल प्रताप अधिकारी । फिल्ममा मात्र होइन सुटिङ युनिटमा पनि अविरल सबैभन्दा कान्छो सदस्य नै थिए । तर एक मुठ्ठी बादलमा सबैभन्दा पहिला अडिसन दिनेमा चाहिँ अविरल पहिलो थिए । विश्वका विभिन्न ल्याब हुँदै सुटिङमा निस्किएको फिल्मले पटकथालाई अहिलेको स्वरुपमा ढाल्न नै ६–७ वर्ष खर्चिएको थियो । यही क्रममा निर्माण टिमले भाइको चरित्रको लागि अविरलको अडिसन लिएको थियो । ‘त्यतिबेला म जम्मा १७ वर्षको थिएँ । न अभिनयको ज्ञान थियो न पूर्व अनुभव । दुई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...