‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश

April 28, 2026 at 09:29 AM

काठमाडौं । वादी समुदायको कथा र संघर्षमा आधारित भनिएको चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोकिएको छ । उच्च अदालत पाटनले शुक्रबार एक आदेश जारी गर्दै फिल्मको प्रदर्शनमा अल्पकालीन रोक लगाएको हो । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म चलचित्र प्रदर्शन नगर्न/नगराउन अल्पकालीन आदेश दिएको हो । वादी समुदायको तर्फबाट परेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...