एक्सनले भरिएको ‘अगस्त्य’ ट्रेलरलाई दर्शकको सकारात्मक प्रतिक्रिया

February 16, 2024 at 11:37 AM

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘अगत्स्य’ को ट्रेलरलाई दर्शकले रुचाएका छन् । एक्सन र बदलाको कथामा निर्माण भएको ट्रेलरलाई दर्शकको सकारात्मक प्रतिकिया मिलेको छ। दुई फरक भूमिकामा देखिएका सौगात मल्ल चलचित्रको ट्रेलरमा हावी देखिएका छन् । पागल भूमिकामा उनले गरेको मिहेनत आकर्षक देखिएको छ। एक्सन अवतारमा सौगातको साथमा नाजिर हुसेन बुलन्द देखिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...