दशैंमा एनटीआरको ‘देवरा’, ‘छक्का पञ्जा ५’ र ‘गाउँ नै रमाइलो’सँग जुध्ने ?

February 16, 2024 at 12:07 PM

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतको प्रतिक्षित सिनेमा ‘देवरा’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि यो सिनेमा ५ अप्रिलमा प्रदर्शन हुने तयारीमा थियो । सिनेमाको छायांकन र पोष्ट प्रोडक्सनको काम समयमा नसकिएपछि सिनेमाको प्रदर्शन मिति धकेलिएको थियो । सिनेमाको निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै अक्टोवर १० अथार्त आगामी वर्षको असोज २४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...