काठमाडौं- अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ निर्माण गर्ने भएकी छिन् । रेखाले गएको सोमवार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाम (हिन्दू सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर) मा विशेष पूजाआजा गरेकी थिइन् । मंगलवार औपचारिक घोषणा गरेकी हुन् । रेखाको यो फिल्म आफ्नो ब्यानरको ८औं फिल्मको रूपमा रहने छ । फिल्मलाई श्रद्धा प्रसाईंले निर्देशन गर्दैछिन् । श्रद्धा पछिल्लो समयको चर्चित कमेडी शो ‘कमेडी दरबार’ की निर्देशक हुन् । साथै श्रद्धाले पछिल्लो समय ‘ककाकिकी’ फिल्म समेत निर्देशन गरिसकेकी छिन्, त्यो फिल्म रिलिज हुन बाँकी छ । फिल्ममा रेखाको मुख्य अभिनय रहनेछ भने मुख्य ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...