२२ दिनमै खिचेर सकियो नीताको ‘पार्वती’

April 29, 2026 at 07:48 AM

काठमाडौं । नीता ढुङ्गाना फिल्मस्को व्यानरमा बन्दै गरेको फिल्म ‘पार्वर्ती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएको हो।  गत चैत २४ गतेबाट कास्की जिल्लामा फिल्मको शुभमुर्हूत गर्दै छायाँकन थालिएको थियो। यस फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गरेकी हुन्। उनको निर्देशकिय र फिल्मका कलाकारहरुको सक्रियतामा एक महिनाको समयसीमा राखी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...