निता ढुंगाना निर्देशित ‘पार्वती’को छायांकन २२ दिनमा सकियो

April 29, 2026 at 08:55 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय सिनेमा ‘पार्वती’को २२ दिनमा सम्पूर्ण छायांकन सकिएको छ । बुधबार पोखरामा अन्तिम दृश्य खिचिएसँगै सिनेमाको छायांकन सकिएको हो । गत चैत २४ गते कास्कीको मिर्सा गाउँबाट ३० दिनको तालिकामा सिनेमाको छायांकन सुरु गरिएको थियो । काम छिटो हुँदा ८ दिन अगावै छायांकन सकिएको निर्देशक नीताले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...