नीताले सकिन् २२ दिनमै ‘पार्वती’को सुटिङ

April 29, 2026 at 01:53 PM

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘पार्वर्ती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएको हो। गत चैत २४ गते मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायाँकन थालिएको थियो। यस फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गरेकी हुन्। उनको निर्देशकिय र फिल्मका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...