लक्षित समयभन्दा अगावै सकियो ‘पार्वती’को छायांकन, भदौ १२ गते प्रदर्शनमा आउँदै

April 29, 2026 at 04:37 PM

नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘पार्वती’को सम्पूर्ण छायांकन कार्य सफलतापूर्वक सम्पन्न भएको छ। सुरुवाती चरणमा एक महिनाको समयसीमा निर्धारण गरेर सुटिङ थालिएको भए तापनि निर्देशक तथा कलाकारहरूको अथक मेहेनत र सक्रियताका कारण जम्मा २२ दिनमै (लक्ष्यभन्दा ८ दिन अगावै) सम्पूर्ण काम सकिएको निर्माण पक्षले औपचारिक रूपमा जानकारी दिएको छ। आगामी भदौ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...