अब असोजको पहिलो हप्तामा ‘झिँगेदाउ-२’

April 29, 2026 at 10:29 PM
1 min read

काठमाडौं । चलचित्र ‘झिँगेदाउ-२’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रका चार मुख्य कलाकार समावेश पोष्टर सार्वजनिक गर्दै आगामी असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो चलचित्र यसअघि बडादशैँको फूलपातीमा प्रदर्शनमा आउने भनिएको थियो । त्यो मितिमा चलचित्र चलाउन निर्माताबीच होडबाजी देखिएपछि सुरक्षित मितिको रुपमा असोज ३ रोजिएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...