पुनः सञ्चालनमा आउने तयारीमा जय नेपाल सिनेमाघर

April 29, 2026 at 10:26 PM

काठमाडौं । काठमाडौंको पुरानो तथा ऐतिहासिक सिनेमाघरमध्ये एक जय नेपाल सिनेमाघर पुनः सञ्चालनमा आउने तयारीमा छ । लामो समय बन्द रहेको उक्त सिनेमाघरले चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि आवश्यक अनुमतिपत्र प्राप्त गरेको हो । वि.सं. २०२७ सालमा स्थापित जय नेपाल सिनेमाघर काठमाडौंको सिनेमा संस्कृति विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने घर हो । दरबारमार्ग क्षेत्रसँग जोडिएको यस

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...