फिल्म ‘लालीबजार’ : सेन्सर बोर्डको अनुमतिपछि अदालतको ‘सेन्सर’

April 30, 2026 at 05:32 AM
1 min read

काठमाडौँ- स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’को प्रदर्शन रोकिएको छ। उच्च अदालत पाटनले २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएसँगै ‘लालीबजार’ बजारमा आउने अन्योलता छ। यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो। अदालतको निर्णयप्रति कलाकर्मी आक्रोशित छन्। कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि भन्दै उनीहरू माइतीघर मण्डलामा बुधबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...