‘छ माया छपक्कै’ मेरो करियरको टर्निङ प्वाइन्ट हो’: केकी अधिकारी, अभिनेत्री

April 30, 2026 at 06:15 AM

काठमाडौं– केकी अधिकारी एक त्यस्ती अभिनेत्री हुन्, जसले विज्ञापन र म्युजिक भिडियोमार्फत प्रारम्भ गरेको अभिनय यात्रा आज अभिनेत्रीहुँदै मेकरसम्म आइपुगेको छ । अघिल्लो वर्ष वैशाख महिनामा प्रदर्शन भएर व्यवसायिक सफलता हासिल गरेको फिल्म ‘बोक्सीको घर’ मार्फत अभिनेत्री अधिकारीले आफूलाई मेकरको रुपमा समेत स्थापित गरेकी छिन् । यतिबेला उनले दोस्रो फिल्म ‘स्टेशन’ निर्माण गर्ने घोषणा गरिसकेकी छिन् । यसैबीच, अभिनेत्री अधिकारीलाई दर्शकमाझ लोकप्रिय बनाउने केही वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ को सिक्वेल अर्थात ‘छ माया छपक्कै–२’ मा पुनः देख्न पाइने भएको छ । यो कुराले दर्शकमात्र नभएर अभिनेत्री ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...