काठमाडौं– गायक प्रताप दास अहिले विभिन्न सांगीतिक कार्यक्रम तथा महोत्वसहरुमा व्यस्त छन् । सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहने कलाकार हुन् । सञ्जालमा उनी आफ्ना सांगीतिक गतिविधिदेखि आफ्नै व्यक्तिगत गतिविधिहरुसमेत शेयर गरिरहेका हुन्छन् । यसैबीच, पार्श्व गायनदेखि सुगम संगीतका गीतहरुमा समेत उत्तिकै सुरिलो सुनिने यी गायकले अचानक केटी खोजेको कुरा अहिले चर्चाको विषय बनेको छ । ‘उ गरीव भए पनि स्वाभिमानी छ मम्मी भन्ने केटी चाहियो भगवान’ भन्दै देवतालाई पुकारेपछि गायक प्रताप दासले विवाहका लागि केटी खोज्न थालेका हुन् कि भन्ने उनका फ्यानहरुमा चासो बढेको छ । यदि उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...