काठमाडौं– यही वैशाख १८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालीबजार’ को प्रदर्शनमा उच्च अदालत पाटनले रोक लगाएपछि यतिबेला फिल्मकर्मीहरू एकजुट भएका छन् । अदालतको आदेशविरुद्ध फिल्मकर्मीहरूले सामाजिक सञ्जालबाट मात्र होइन, बुधवार दिउँसो माइतीघरमा भेला भएरै सामुहिक रुपमा विरोध जनाएका छन् । उक्त शान्तिपूर्ण विरोध प्रदर्शनमा ‘लालीबजार’ टीमसँग सम्बन्धित कलाकार तथा प्राविधिकमात्र होइन, फिल्मसंग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिका साथै विभिन्न फिल्मकर्मीहरु उपस्थित भएका थिए । उनीहरुले हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरूले अदालतको निर्णय पुनर्विचार गर्न माग गरेका थिए । यता, सामाजिक सञ्जालमार्फत पनि कलाकारहरूले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...