राजेश हमाल र करुनाको रोमान्टिक अवतारमा ‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक

April 30, 2026 at 03:18 PM

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच गायिका तथा मोडल करुना राई र महानायक राजेश हमाल फिचर्ड नयाँ म्युजिक भिडियो ‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक गरिएको छ। पूर्वेली भाकामा तयार पारिएको यस रोमान्टिक गीतको भिडियोमा हमाल र राईलाई आकर्षक जोडीका रूपमा प्रस्तुत गरिएको छ। यस गीतमा करुना राईलाई गायनमा राजकुमार बगरले साथ दिएका छन्। हरि सापकोटाको शब्द […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...