‘काजी’को गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक

April 30, 2026 at 04:40 PM

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको सिनेमा ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा कथासार बुझाउने गीत सार्वजनिक गरेको हो । चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गांगा सोनाम र करण परियारको स्वर सुन्न सकिन्छ । गंगाले यही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...