सर्लाही- पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवमा ओम प्रतिक गुरुङद्वारा निर्देशित नेपाली फिल्म ‘मोहर’ ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेका छ । यही फिल्मका निर्देशक ओम प्रतिकले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । सेलिब्रिटी नेपालले आयोजना गरेको यो महोत्सव तीन दिनसम्म चलेको थियो । महोत्सवमा १७ वटा फिल्म प्रदर्शन गरिएको थियो । महोत्सवमा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो भने मधेशका कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रमहरू पनि आयोजना गरिएका थिए । पहिलो पटक मधेश प्रदेशमा आयोजना गरिएको महोत्सवको पाँचौँ संस्करणले मधेशमा नेपाली फिल्मको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याएको आयोजकले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...