‘दिल जलाउनेसँग’ सार्वजनिक, युवराज चौलागाईंको नयाँ गीतले छोयो मन

April 30, 2026 at 06:14 PM

काठमाडौं । गायक युवराज चौलागाईंको स्वरमा रहेको नयाँ गीत ‘दिल जलाउनेसँग’ सार्वजनिक भएको छ । रमेश क्षेत्री र प्रजन बस्नेतको शब्द रहेको गीतमा ऋषि खड्काको संगीत समावेश छ। गीतले माया र सम्मानको कदर नगर्ने, आफ्नै मान्छेबाट अपमान सहनुपर्ने अवस्थाको भावनात्मक कथा प्रस्तुत गरेको छ । यस्तो परिस्थितिमा सम्बन्ध टिकाउन नसकिने यथार्थलाई गीतले सशक्त रूपमा उजागर …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...