काठमाडौं– नयाँ नेपाली फिल्म ‘अक्षरा’ को शुक्रवार बिहान गुहेश्वरी मन्दिरमा शुभ मुहुर्त गरिएको छ । फिल्मको निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात भएको घोषणा गरेको हो । मुहर्त शटमा क्यामेरा दिनेश महरा, रोल शंकर महर्जन, एक्सन–कट मधुसूदन भट्टराईले गरेका थिए भने क्ल्याप लव प्याकुरेलले दिएका । दीपक दंगालले नरिवल फुटाएर शुभ मुहुर्त शटलाई पूरा गरेका थिए । क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस फिल्मका निर्देशक विनय राज पौडेल हुन् । दर्जनौँ फिल्ममा सहायक निर्देशकको रुपमा काम गरिसकेका विनयले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । यो फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...