बुद्ध जयन्तीमा प्रधानमन्त्री वालेन्द्र शाहको सन्देश– ‘साँचो क्रान्ति ‘ज्ञ’ बाट प्रारम्भ हुन्छ’

May 1, 2026 at 05:44 AM

काठमाडौं— बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । शुक्रवार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले गौतम वुद्धका शिक्षालाई स्मरण गरेका छन् । उनले बुद्धको उक्तिलाई उद्धृत गर्दै ‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ तथा दुःख निवारण गर्ने मार्ग छ’ भनी उल्लेख गरेका छन् । साथै, बुद्धले देखाउनु भएको मार्ग नै दुःख निवारणको मार्ग भएको बताएका छन् । प्रधानमन्त्री शाहले अँध्यारोलाई उज्यालोको अभावको रूपमा व्याख्या गर्दै ज्ञानको उज्यालोतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । ‘उज्यालोको किरणले पाइला टेक्नेबित्तिकै अँध्यारो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...