सुशील र न्यान्सीको ‘अक्षरा’ शुभमुहूर्त, कहिलेबाट सुरु हुँदैछ छायांकन ?

May 1, 2026 at 09:01 AM

द सिनेमा टाइम्स, काठमाडौं । लामो समयदेखि नेपाली सिनेमाका क्षेत्रमा मुख्य सहायक निर्देशकको रुपमा कार्यरत विनयराज पौडेलको निर्देशनमा निर्माण हुने सिनेमा ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ । शुक्रबार काठमाडौंको गुह्येश्वरी मन्दिरमा सिनेमाको शुभमुहूर्त गर्दै मुख्य कलाकारमा सुशील सिटौला र न्यान्सी खड्का रहने जानकारी गराइयो । यो सिनेमामा सुशील र न्यान्सीको जोडी बाँधिने भएको छ । पूर्वमिस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...