अस्ट्रेलियाबाट ‘मोक्ष’को ट्रेलर सार्वजनिक, नेपाली पोस्ट–अपोक्यालिप्टिक साइ–फाइमा नयाँ प्रयास

May 1, 2026 at 09:26 AM
1 min read

काठमाडौं । अस्ट्रेलियामा करिब १५–२० लाख रुपैयाँको बजेटमा निर्माण गरिएको नेपाली साइन्स फिक्सन फिल्म ‘मोक्ष (Mokshya)’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । सुबर्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको ५५ मिनेट लम्बाइको यो फिल्मले साइन्स फिक्सन र हिन्दू मिथोलोजीलाई समेट्दै नेपालमै कमै देखिएको पोस्ट–अपोक्यालिप्टिक शैली …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...