‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्‍याप भर्सन सार्वजनिक

May 1, 2026 at 04:26 PM

काठमाडौं । जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को केही समय अगाडि सार्वजनिक गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्‍याप भर्सन सार्वजनिक गरिएको छ । यो गीत दर्शकले रुचाएकाले लिरिकल र्‍याप भर्सनलाई पनि मन पराउने विश्वास निर्माण टिमको छ । सुमित पाठकको संगीतमा मीना पोखरेल, इन्द्रकला राई र स्यामी डी रियल जीको स्वर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...