चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौलाको प्रवेश, फूलपातीमा रिलिज हुने

May 2, 2026 at 04:51 AM

काठमाडौं – निर्देशक परिच्छेद सेनको चलचित्र ‘महाराजधिराज’को कलाकार टोली झनै बलियो बन्दै गएको छ। केही दिनअघि मात्र अभिनेत्री पूजा शर्मालाई भित्र्याएको निर्माण पक्षले अब अर्का अभिनेता सुशील सिटौलालाई पनि मुख्यमध्येको एक महत्त्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेको छ। नेपाली रजतपटमा एक अब्बल तर ‘अन्डररेटेड’ अभिनेताका रूपमा चिनिने सिटौलाको प्रवेशसँगै चलचित्रको कास्टिङ लाइनअप अन्तिम चरणमा पुगेको र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...