घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को को छन् कलाकार?

May 2, 2026 at 08:15 AM
1 min read

काठमाडौँ- निर्देशक घनश्याम लामिछानेले ‘तिमी मेरो म तिम्रो’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच यो फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरियो। सो अवसरमा फिल्मका मुख्य कलाकारहरू पनि चिनाइएको थियो । ‘चित्रा’का निर्माता सन्तोष अधिकारीले निर्माण गर्ने यस फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी लगायतका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...