‘कलाकार भएपछि नयाँ वा पुरानो भन्ने हुँदैन, मेरो लागि हरेक फिल्म नयाँ अनुभव हो’ : अभिनेता दयाहाङ राई

May 5, 2026 at 06:02 AM
1 min read

काठमाडौं- जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यु’ प्रदर्शनको संघारमा छ। पुरानो मितेरी साइनोको शिर्षक यो फिल्ममा देखिन्छ किनभने नेपालमा मित लगाउने क्रम विस्तारै हराउँदै गएको आभास हुन्छ र यो शब्द नै पछिल्लो समय कम सुनिन्छ। ८ वर्षअघि नै यस फिल्मका निर्माता जनक घर्ती मगर,निर्देशक अनिल मगरले यो फिल्मको परिकल्पना गरेका थिए। उनीहरुले यस फिल्मका लागि कलाकारमा दयाहाङ राईलाई छनोट गर्ने निधोमा थिए। नभन्दै उनीहरुले नाटकमा अभिनय गरिरहेका र फिल्ममा पनि उतिकै व्यस्त रहेका दयाहाङलाई सुनाए। उनलाई उक्त कथा मन पर्यो। तर समयमा यो फिल्मको काम गर्न पाएनन्। अझ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...