‘महाराजधिराज’को भव्य शुभमुहूर्त, २५ गतेबाट छायांकन सुरु हुने

May 5, 2026 at 12:49 PM

काठमाडौं । फिल्म ‘महाराजधिराज’को मंगलबार बंगलामुखी मन्दिरमा भव्य शुभमुहूर्त गरिएको छ। शङ्खधुन र पञ्चेबाजासहित सम्पन्न शुभमुहूर्त पूजा बिहान ८ बजेदेखि सुरु भई ११ः११ बजेसम्म चलेको थियो। शुभमुहूर्त कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायतको उपस्थिति रहेको थियो। निर्देशक परिच्छेद सेनको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यस फिल्मको औपचारिक सुरुआतसँगै छायांकन तालिका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...