‘१२ गाउँ-२’मा समीरसँग स्क्रिन सेयर गर्दै कृशु

May 5, 2026 at 10:41 PM
1 min read

काठमाडौं । विराज भट्टको चलचित्र ‘१२ गाउँ-२’ मा कृशु शाही ‘काफिया’ मुख्य भूमिकामा अनुबन्धित हुनुभएको छ । निर्माता तथा निर्देशक विराज भट्टले फेसबुकमार्फत काफिया जोडिएकोबारे जानकारी दिनुभएको हो । यसै चलचित्रमार्फत काफियाले ठूलो पर्दामा डेब्यु गर्दैहुनुहुन्छ । ‘चलचित्र क्षेत्रमा पहिलोपटक १२ गाउँ-२ मार्फत पाइला टेक्दै कृशु शाही । उहाँलाई चलचित्र क्षेत्रमा स्वागत छ ! जय

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...