काठमाडौं । चलचित्र ‘युनिभर्सटी अफ गुन्डाज्’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सलिनमान बनियाँको जन्मदिनको अवसर पारेर निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा सलिनमान बनियाँ एक्सन अवतारमा देखिनुभएको छ । चलचित्र ‘यात्रा’पछि उहाँले यसै चलचित्रमार्फत पुनरागमन गर्नुभएको हो । यसपटक उहाँ दर्शकमाझ फरक शैलीमा प्रस्तुत हुने संकेत टिजरले दिएको छ । सान्भी
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...