अदालतले माग्यो ‘लालीबजार’को सेन्सर कपी, अर्को पेशी आज

May 5, 2026 at 10:49 PM

काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ सम्बन्धी मुद्दामा चलचित्र जाँच (सेन्सर) प्रक्रियासँग सम्बन्धित कागजात झिकाउन आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश जारी गरिएको हो । अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार प्रदर्शन अनुमति प्रदान गर्ने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल अदालतमा पेश

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...