काठमाडौं– चन्द्र पन्तको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘आ बाट आमा–२’ मा अभिनेता सविन श्रेष्ठको इन्ट्री भएको छ । अभिनेता श्रेष्ठलाई निर्देशक तथा निर्माता पन्तले फिल्मको एक मुख्य भुमिकाका लागि अनुवन्ध गरेको बताएका छन् । यसअघि यो फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठ लगायत कलाकारलाई अनुवन्धित भैसकेका छन् । यसअघि गत सोमवार बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत भैसकेको छ । गत वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’ को सिक्वेलको रुपमा ‘आ बाट आमा–२’ निर्माण गर्न लागिएको हो । यो फिल्म प्रदीप रावत, गजित विष्ट,नरेन खड्का आदि कलाकारले पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...